मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडको २३ औं वार्षिकोत्सव शुक्रवार कैलालीको टीकापुरमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनीको २३ औं वार्षिकोत्सवका अवसरमा मालिकादेवी कृपा फाउण्डेसनले कैलालीको टीकापुरमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै युवा व्यवसायी टेकराज रेग्मीलाई सम्मान गरेको छ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडले पत्रकारिता तथा सामाजिक क्षेत्र पु¥याएको योगदानको कदर गर्दै पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई सम्मान गरेको छ ।
कैलाली । स्थापना भएको छोटो समयमा नै मालिका स्टिल उद्योगले आफ्नो उत्पादन वृद्धि गर्दै लगेको छ । कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा २०७८ सालमा स्थापना भएको उद्योगले गत वैशाखदेखि उत्पादन सुरु गरेको हो ।
टीकापुर, जेठ ३ टीकापुरका युवा व्यवसायी टीकाराम जैशीले झण्डै दुई अर्बको लागतमा स्टिल उद्योग सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सह-इन्चार्ज । Tikaram Jaisi । Today Sambad
स्मार्ट सिटि स्मार्ट नेपाल बनाउने कुरा कति टाढा छ ? : arthasambad with Tikaram Jaisi
काठमाडौ, ११ जेठ । अब स्मार्ट लाइसेन्स लगायत स्मार्ट परिचयपत्र , एटिएम सबै नेपालमा बन्ने भएको छ । मालिका कर्पोरेसन प्रालीले राजधानिमा एउटा कार्यक्रम गर्दै सो कार्यको समुद्घाटन गरेको
स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको
अर्थ संसार, काठमाडौं–तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।
काठमाडौँ । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।
काठमाडौः स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ। मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो।
काठमाडौं । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।
काठमाण्डु, ११ जेठ – मलिका इन्कर्पोरेट प्रा.लिले नेपालमा अत्याधुनिक आईडी कार्ड प्रिन्टर भित्र्याएको छ ।
Sagarmatha Prime News 2075-02-11
काठमाडौँ, (रासस) । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।
काठमाण्डौ । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादनगर्ने प्रविधि नेपालमा भित्रिएको छ । सरकारी तथा नीजि क्षेत्रले जारी गर्ने लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो ।
काठमाडौं । मालिका इन्कर्पोरेट प्रालिले माइक्रो प्रोसर चिप जडित स्मार्ट कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको
Koteshwor, Kathmandu, Nepal
info@malikaholdinggroup.com
01 415 4316
© malikaholdinggroup.com All Rights Reserved. Designed by Malika Software Company .